FAQs Complain Problems

फुल कुमारी चौधरी

टोल: 
गिघनिया
फोटो: 
मोबाईल: 
9824301932
लिङ्ग: 
महिला
आमाको नाम: 
गोरी देबी
बाबुको नाम: 
आशाराम चौघरी थारु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
अमरलाल माझी थारु
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
अन्य: 

पूर्वञ्चल अध्ययन संस्थान, धरान सुनसरी मा ३ बर्पे इलेक्ट्रीसीयन उतिर्ण, नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरंग को प्रोढ शिक्षामा शिक्षका भई काम गरेको, नारी विकास संघ विराटनगर मोरंगमा स्वास्थ्य उत्प्रेरक भइ काम गरेको, नेपाल परिवार नियोजन विराटनगर  द्धारा तेतरिया इकाईमा स्वयम सेविका भई काम गरेको रक्षा नारी बचत तथा ऋण सहकारी सचिव प्रगति महिला संजाल २०९३ - २०९९ सम्म तेतरियामा आवद्ध  र सहकारी तथा गैर सहकारी संघ संस्थामा आवद्ध भई काम गरेको, गाविस हुदा योजना तर्जुमाको सदस्य प्लान नेपाल , लै.स.सा.स. संस्था संग आवद्ध । 

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
मोरंग
प्रदेश: 
प्रदेश नं १
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४६ साल देखि नेपाली कांग्रेसका सक्रिय सदस्य र २०६६ साल देखि फोरम लोकतान्त्रीक पार्टीमा आबद्ध ।

जन्म मिति (वर्ष): 
२०२७
जन्म मिति (महिना): 
जन्म मिति (गते): 

जन प्रतिनिधि