FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस सेवा को लागि पेश गर्नुपर्ने कागजात?

घरजग्गा नामसारी सिफारिस सेवा को लागि पेश गर्नुपर्ने कागजातहरु:

मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि

नाताप्रमाणित को सिफारिस

नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि/१६ वर्ष नपुगेको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

अन्क्शबनडा को प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकताको प्रतिलिपि

वडा सचिबको किटानी सिफारिस

गत वर्षको कर बुझाएको

स्थलगत वडा सर्जमिन मुचुल्का

 

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Nilesh Sapkota
लेखा अधिकृत (आठौँ तह)

जानकारी