सुचना
जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१० कठा सम्म २००,सो भन्दा बादी को ५००
आवश्यक कागजातहरु: 
निबेदन, नागरिकता को प्रमाणपत्र, धनीपुर्जा,कर चुक्ता भएको,नक्सा
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        