FAQs Complain Problems

सूचना तथा समाचार

निशुल्क Electrician तालिम सम्बन्धि सूचना

Electrician तालिमको लागि इक्छुक candidate हरुले ग्राम्थान २ झोराहाटमा सम्पर्क गर्नु होला.

दस्तावेज: 

लिखित परीक्षा सम्बन्धी सुचना (पद -कार्यालय सहयोगी)

प्रस्तुत बिषयमा मिति २०७४ /०९/१७ गतेको प्रकाशित सुचना बमोजिम कार्यालय सहयोगीहरुको लिखित परीक्षा मिति २०७४/११/०५  गते शनिबार बिहान ९ बजे श्री देवी मा .वि ग्राम्थान ५ तेतारियामा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ |

Pages