सुचना
घरजग्गा नामसारी सिफारिस सेवा को लागि पेश गर्नुपर्ने कागजात?
घरजग्गा नामसारी सिफारिस सेवा को लागि पेश गर्नुपर्ने कागजातहरु:
मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि
नाताप्रमाणित को सिफारिस
नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि/१६ वर्ष नपुगेको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
अन्क्शबनडा को प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकताको प्रतिलिपि
वडा सचिबको किटानी सिफारिस
गत वर्षको कर बुझाएको
स्थलगत वडा सर्जमिन मुचुल्का