सुचना
मृत्यु दर्ता
लाग्ने समय:
सबै कगजाद भए मा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्रै गरेमा निशुल्क , ३५ दिन काटेमा रू ५०
आवश्यक कागजातहरु:
मृतकको नागरिकता
सूचना दिनेको नागरिकता
घरको कुनै व्यक्ति आफ्नो नागरिकता लिएर आउनु पर्छ