FAQs Complain Problems

ग्राम्थान गाउँपालिका -तेतरिया मोरंग

मोरंगको ग्राम्थान गाउँपालिका दक्षिण पश्चिमी भागमा पर्दछ| यसको सिमाना सुन्दर हरैचा नगरपालिका र विराटनगर महानगरपालिकासंग जोडिएको छ| तसर्थ यस गाउपालिकामा यी नगरहरुको प्रभाव रहेको छ| ग्राम्थानमा केहि उद्योगधन्दा पनि छन्, जसले यसको ख्याती बढाएका छन्|ग्राम्थानको नाम्करंका बारेमा अनेक प्रकारका तर्कहरु पाईन्छन्| हालको ग्राम्थान विभिन्न ६ वटा गविसहरु मिलेर बनेका छन्|यस गाउपलिका भेगमा आधिवासी तराई मुलका मानिसहरुको बसोबास रहेको छ| थारु, राजबंसी,बातर या सरदार लगायतका आधिबसी जनजातीक मानिसहरुको बाहुल्यता रहेको यस भेगमा ग्राम्थानमा राजाजिको तथा थानको पुजाआज गर्ने परम्परा निकै धेरै प्रचलित छ|

 

क्षत्रफल – ७१.१४ ब.कि.मि

जन प्रतिनिधि

पदाधिकारी

ito.gramthanmun@gmail.com
प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत (सातौं तह)

सेवाहरु

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० कठा सम्म २००,सो भन्दा बादी को ५००
आवश्यक कागजातहरुः-

निबेदन, नागरिकता को प्रमाणपत्र, धनीपुर्जा,कर चुक्ता भएको,नक्सा

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपरिषद को निर्णय अनुसार ३००
आवश्यक कागजातहरुः-

निबेदन,स्थलगत सर्जमिन मुचुल्का, नागरिकता को प्रमाणपत्र,पासपोर्ट सिज़े फोटो १ प्रति सबैको

सेवा प्रकारः- पंजीकरण - घटना दर्ता एवंम सामाजिक सुरक्षा
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन भन्दा बडी भएमा ५०
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
सूचक(सूचना दिने) को नागरिकता
उमेर पुगेको मुख्य मानिस (घरकै)
वडा सचिव आफै सूचक हुनसक्ने मलामी गएको भए

सेवा प्रकारः- पंजीकरण - घटना दर्ता एवंम सामाजिक सुरक्षा
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन भन्दा बडी भएमा ५०
आवश्यक कागजातहरुः-

दुलाहा दुलही को नागरिता नं अनिवार्य
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता नं
दुलाहा दुलही दुईझन्नै उपस्तीथ हुनुपर्ने

सेवा प्रकारः- पंजीकरण - घटना दर्ता एवंम सामाजिक सुरक्षा
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन भन्दा बडी भएमा ५०
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबु,आमाको नागरिकता नं अनिवार्य
सूचक (सूचना) दिनेको नागरिकता नं अनिवार्य, मुख्य व्यत्ति हुनुपर्ने
अस्पताल भए अस्पतालकोकागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १
जिम्मेवार अधिकारीः- नरेन्द्र कुमार माझी (ईन्जिन्यर)
सेवा दिने कार्यालयः- ग्राम्थान गाउपलिका
सेवा शुल्कः- गाउपरिषद ले निर्णय गरेअनुसार
आवश्यक कागजातहरुः-

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
कर बुझाएको
नवीकरणको हकमा सक्कल प्रमाणपत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- नरेन्द्र कुमार माझी (ईन्जिन्यर)
सेवा दिने कार्यालयः- ग्राम्थान गाउँकार्यपालिका
सेवा शुल्कः- गाउपरिषदको निर्णय बमोजिम
आवश्यक कागजातहरुः-

नेपाली नागरिकताको प्रमाणपत्र
जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
नापी शाखा बाट प्रमाणित जग्गाको कित्ता नं
कित्ताकाट भएको भए सो को प्रमाणित फायल नक्सा
design नक्सा- ३ प्रति कार्यालयको स्वीकृत फरमेट
फोटो - ४ प्रति
नक्सा पास फारम
कर बुझाएको
बेवसयी दर्ता प्रमाणपत्र प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- 1 दिन
जिम्मेवार अधिकारीः- डिक बहादुर सोडारी
सेवा दिने कार्यालयः- गाउपलिका लेखा शाखा
सेवा शुल्कः- धरौटी बमोजिम
आवश्यक कागजातहरुः-

धरौटी सक्कली रसिद
घर निर्माण सम्पन्न प्रमाणपत्र प्रतिलिपि
सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपि
जाचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सबै कगजाद भए मा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रै गरेमा निशुल्क , ३५ दिन काटेमा रू ५०
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
सूचना दिनेको नागरिकता
घरको कुनै व्यक्ति आफ्नो नागरिकता लिएर आउनु पर्छ

जानकारी